सामुदायिक वन

सामुदायिक वन

              डिभिजन वन कार्यालयबाट व्यवस्थित वन मध्ये १८५६९.९६ (८७.८५%) हेक्टर वन क्षेत्रको संरक्षण, विकास र सदुपयोग गर्न १३४ वटा सामुदायिक वन उपभोक्ता समूहहरु मार्फत स्थानिय जनतालाई हस्तान्तरण गरि सकिएको छ । सामुदायिक वनको व्यवस्थापन गर्ने कार्यमा उपभोक्ता समूहलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने, प्रचलित ऐन कानुनहरु लागु गर्न सहयोग गर्ने तथा उनीहरुको कामको अनुगमन गर्ने कार्य जिल्लाले गर्दछ । डिभिजन वन कार्यालयमा दर्ता भई विधिवत रुपमा हस्तान्तरण भएका सामुदायिक वनको क्षेत्रफल (१८५६९.९६ हेक्टर) हेर्दा जिल्लाको जम्मा वन क्षेत्र (२११३६ हेक्टर) मध्ये कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र (७०१४.१४ हेक्टर) कटाउदा बाँकी रहेको क्षेत्रफल १४१२१.५० हेक्टर भन्दा बढि देखिन्छ । सामुदायिक वनहरुको क्षेत्रफल बढी आउनुको कारणहरुमा स्रोत सर्भेक्षण गर्दा सामुदायिक वन क्षेत्रको क्षेत्रफल यखभच(भकष्तmबतभ भएको, उदयपुर जिल्लाको वन क्षेत्र पनि सा.व.मा परेको, तराई क्षेत्रको बृक्षारोपण सामुदायिक वनमा समावेश भएको छ । यसको साथै जिल्लाको कुल वनक्षेत्रमा आठ वटा स्थानीय तहहरुमा प्राकृतिक वन क्षेत्र रहेको छ भने बाँकी दश वटा स्थानीय तहहरुमा बृक्षारोपण वन क्षेत्र (आँप बँगैचा, नीजि वन) रहेको देखिन्छ र सोको तथ्याङ्क पनि जिल्लाको कुल वन क्षेत्रमा जोडिएको पाइएको छ । यस कार्यालयमा दर्ता भएका र हस्तान्तरण भएका सामुदायिक वनहरुको नामावली अनुसूचीमा भए वमोजिम रहेको छ ।

स्थानिय तह अनूसार प्राकृतिक वन क्षेत्र र सामुदायिक वन क्षेत्रको विवरण

स्थानिय तहको नाम जम्मा वन क्षेत्र  हे. सामुदायिक वनको क्षेत्रफल हे.
अग्निसायर कृष्णसवरन गा.पा. ३२४४।४५ ३११६.७९
कञ्चनरुप न.पा. ४८९०।७३ ४४१९।४६
खडक न.पा. २५०५।०६ २२२२।७४
रुपनी गा.पा. ११०३।६८ ११२१।२१
शम्भुनाथ न.पा. ४३१७।६१ २१४८।८३
सुरुङ्गा न.पा. १२८५।६३ ३५००।५७
सप्तकोशि गा.पा. २८७५।८१ १९१७।८६
तिरहुत गा.पा. १३८।९४ १२२।५०
अन्य १० वटा स्थानीय तहमा भएको वन क्षेत्र (आँप बगैचा, नीजि वन क्षेत्र) ७७४।०९
जिल्लाको जम्मा २११३६ १८५६९।९६
  स्रोतः टोपो म्याप, १९९७, नापि विभाग

 

डिभिजन वन कार्यालय, सप्तरी

  सामुदायिक वनको लगत

इ.व.का. क्र.स. नम्वर सामूदायिक वनको नाम सामूदायिक वनको ठेगाना हालको ठेगाना क्षेत्रफल घरधुरी संख्या  जम्मा जन संख्या
दौलतपुर राजाजी पश्चिम पिपरा ९ सुरुंगा न.पा. १ ६००।२० ७४ ३०४
भलूवाही हर्दिया ७,८,९ सुरुंगा न.पा. २ १३९।३७ ३०१ ११८०
दौलतपुर नमुना दौलतपुर ३,४,५,६ सुरुंगा न.पा. ३ ८६।९२ ३५२ १४४३
भेडिया हर्दिया १,२,३ सुरुंगा न.पा. २ ६७।४५ ४५२ १२९५
पंचकन्या पश्चिम पिप्रा ८,९ सुरुंगा न.पा. १ ४१३।९० १७० ८९७
सातपत्रे हर्दिया ५ सुरुंगा न.पा. २ ७२।७० १६४ ६९८
लक्षमीपुर दौलत पुर १,२ सुरुंगा न.पा. ३ ७८।०५ २१२ १२९०
देउराली हर्दिया ६ सुरुंगा न.पा. २ २१।५३ ६५ ३६५
गिद्धे डाडा . दौलतपुर ३,४र५ सुरुंगा न.पा. ३ १९९।५१ ३७८ २०६६
१० १० राजदेवि दौलतपुर ३,४,५र६ सुरुंगा न.पा. ३ १९७।८० ३१४ १६५०
११ ११ कंंचन महिला पश्चिम पिप्रा ९ सुरुंगा न.पा. १ १८८।०० ३८ १७७
१२ १२ लरबर महिला पश्चिम पिप्रा ९ सुरुंगा न.पा. १ १०२।३० ४२ २४२
१३ १३ गंगटे दौलतपुर ३ सुरुंगा न.पा. ३ १९७।२० १४८ ८०८
२३६४।९३ २७१० १२४१५
कुशहा १४ पथरवा कुशहा ३,४ सुरुंगा न.पा. ६ ४३।३७ २०७ ६००
१५ सुरुéा कुशहा १,२ सुरुंगा न.पा. ६ ३०९।६० २२४ १२००
१६ सिसवनी चेोर मलहनमा २ सुरुंगा न.पा. ८ १०।७८ ९० ३८७
१७ कुशमाही मधुपट्टी ४,५ सुरुंगा न.पा. ४ २२१।६० ९८ ६००
१८ शुखलाही मधुपट्टी १,२,३ सुरुंगा न.पा. ४ २५६।८३ १५३ ३३७
१९ बृधना सा.वन कुशहा ९ सुरुंगा न.पा. ५ ४३।२५ ९८ ६००
२० प्रमाण्ँपुर टिकुलिया २,३,४ सुरुंगा न.पा. ९ ८४।३३ ३०२ १२१३
२१ राजाजी सा.वन हरिपुर ७,८ सुरुंगा न.पा. ७ १७।५८ २४९ १४७९
२२ जनसेवा महिला कुशहा ९ सुरुंगा न.पा. ५ १३।११ १०२ ६४९
२३ १० सेतिदेवी मधुपट्टी ३ सुरुंगा न.पा. ४ १२४।९२ ८४ ४८४
२४ ११ वैरवोना टिकूलिया ८ सुरुंगा न.पा. ९ १६।६८ ३३ ३९७
२५ १२ वलान खोला मधुूपटि ८ र ९ सुरुंगा न.पा. ४ १७।५० १३७ ४५०
११५९।५५ १७७७।०० ८३९६
अमहा २६ गोवराहा पंशेरा ५ खडक न.पा. ४ १०६।४० १२७ १२००
२७ मुसर्हिर्नया खोला म. खोजपुर ९ खडक न.पा. ५ १६४।७७ ९८ ५०३
२८ चापीन खोजपुर ८ खडक न.पा. ५ २५।३० ११२ ४८६
२९ खुदी माथी पंशेरा ८,९ खडक न.पा. ३ २३५।४० १४० ७४१
३० सखुवाही खाृेजपुर ६,७ खडक न.पा. ५ १३३।८० २४३ १४२०
३१ राजाजी पंशेरा ६,७ खडक न.पा. ४ ११५।०० १४० ६२६
३२ शिहेंसरा पंशेरा ७ खडक न.पा. ४ ११५।०० १६५ ८१९
३३ सवैया पंशेरा १,४ खडक न.पा. ४ २०७।०० २९० १५७२
३४ राजाजी सिस्वा घनगढी ९ खडक न.पा. ८ ३।६२ ९७ ६६९
३५ १० श्री हंसराज जनजागरण सारस्वर ९ खडक न.पा. ८ ४।१८ २७ १२१
१११०।४७ १४३९ ८१५७
कल्याण्ँपुर ३६ वन देवी सा.वन कल्याण्ँपुर ५,६,७ खडक न.पा. ६ ३०७।५० ३६७ २४८४
३७ वेéाा डँवर कल्याण्ँपुर १,२,३ खडक न.पा.७ र ८ २९७।१७ ३२७ १७९६
३८ चुरिया माई कल्याण्ँ पुर ३ खडक न.पा.७ ३५३।०० २२२ १२८६
३९ सौरी चट्टान कल्याण्ँ पुर ४ खडक न.पा. ६ १४५।५० १०३ ७३०
४० जनकल्यान सा.वन मैनासहस्रवाहू ७ खडक न.पा. ९ ५।९० ६४ ७३०
४१ खडग खोला सा.व. कल्याणपुर ९ खडक न.पा. ८ ३।२० ५४ ४२७
१११२।२७ ११३७ ७४५३
कठौना ४२ पूूर्नीधार भéहा ६ शम्भुनाथ न.पा. ७ १०४।६१ १४१ ७६७
४३ हाती ढéा भéहा ३,४ शम्भुनाथ न.पा. ७ १४८।९४ ८१ ५४४
४४ सरहासकसल भéहा ५ शम्भुनाथ न.पा. ७ ९५।३५ ९२ ५३३
४५ वयरवन भéहा १ शम्भुनाथ न.पा. ८ ५०।२५ ६५ ४३५
४६ चन्द्रभोगा भéहा ८ शम्भुनाथ न.पा. ७ १४६।०० १८७ ९९६
४७ चुरे चौफाल भéहा ७ शम्भुनाथ न.पा. ७ ११३।९४ १०६ ६८१
४८ कजरा भéहा ९ शम्भुनाथ न.पा. ७ ६७।०२ ८७ ५३९
४९ ढटलहा भéहा २,३ शम्भुनाथ न.पा. ८ १०९।१४ १५० १२२५
५० वनवाईर वथान मोहन पुर ७,८ शम्भुनाथ न.पा. ६ ५६।४८ ६५ ४२३
५१ १० चौदण्डी डाडँ मोहन पुर ५ शम्भुनाथ न.पा. ६ १३८।०० २२६ १२४८
५२ ११ मझौ वसहैन मोहन पुर ६ शम्भुनाथ न.पा. ६ ९२।६९ ११३ ७०६
५३ १२ लतियहा मोहन पुर २ र ३ शम्भुनाथ न.पा. ५ २३५।६० १९१ ९३३
५४ १३ हरियाली मोहनपुर १ शम्भुनाथ न.पा. ५ १३५।७० १०५ ५०७
१४९३।७२ १६०९ ९५३७
शम्भुनाथ ५५ भलुवाही खोकसर ८ शम्भुनाथ न.पा. २ ९४।०० ३७ १३०
५६ कनकपट्टी खोकसर ६ शम्भुनाथ न.पा. २ १९२।०० २१३ १२३५
५७ खैरवोना खोकसर ९ शम्भुनाथ न.पा. २ १६४।४९ १०९ ४७२
५८ वावाडीहवार नकटी रायपुर६,९ रुपनी गा.पा. १ १६५।०० ४४५ २२७२
५९ रुपनी देवी नकटी रायपुर ७,८ रुपनी गा.पा. १ २११।३० २८२ १४२१
६० खाण्डँें खोला खोकसर १,५ शम्भुनाथ न.पा. १ ९४।६७ ३१७ १७०८
६१ शम्भूनाथ शम्भूनाथ ३,४ शम्भुनाथ न.पा. ३ १०९।९५ २१४ १२४९
६२ रायपुर राय पुर ९ रुपनी गा.पा. १ ७।०० १०२ ५३०
६३ राधाकृष्ण सा.व. वसििवटि ३ रुपनी गा.पा. ५ ३।०१ ५४ ४७०
१०४१।४२ १७७३ ९४८७
सितापुर ६४ अगनी साईर सितापुर १,२,३ अ.कृ.सवरनगा.पा. २ ४५५।३३ २४३ ८२६
६५ पथरुदह सितापुर ५,६,७ अ.कृ.सवरनगा.पा. २ १४४।२० २८० ११२०
६६ वनदेवी सितापुर ७,८,९ अ.कृ.सवरनगा.पा. २ १२२।३८ २८० ८६०
६७ त्रिशक्ती तेरहौता ५ रुपनी गा.पा. ६ २७५।०० १४० ५५६
६८ शनिदेव तेरहौता १,२,३,४ रुपनी गा.पा. ६ २८४।२० ३७३ १८८४
६९ जनकल्यान तेरहौता ५ रुपनी गा.पा. ६ १७५।७० २५९ १५१७
१४५६।८१ १५७५ ६७६३
 जण्डौल ७० हरिनाचुरे जण्डौल ७,८ अ.कृ.सवरनगा.पा. १ २१३।४७ १७० ९४०
७१ भलुवाही जण्डौल ९ अ.कृ.सवरनगा.पा. १ १५३।८० ९८ ३५९
७२ लालभित्ते जण्डौल ६ अ.कृ.सवरनगा.पा. १ १७५।८० ११० ६३६
७३ कैलि खोला जण्डौल ५ अ.कृ.सवरनगा.पा. १ ६३।८० ७७ २३८
७४ वेहरा चाप जण्डौल ५ अ.कृ.सवरनगा.पा. १ ३१।५० २९ २०१
७५ अमसोत प्रसवनी ५,६ अ.कृ.सवरनगा.पा. ४ १९५।६० १७७ १०२३
७६ शिव पार्वती जण्डौल ३,४,५ अ.कृ.सवरनगा.पा. १ ४८६।७४ १३९ ८८१
७७ कृष्णा सवरन जण्डौल १,२ अ.कृ.सवरनगा.पा. १ ३७२।०० १३१ ७४३
७८ टोका प्रसवनी ७,८ अ.कृ.सवरनगा.पा. ४ १९।०० १९६ ११८३
१७११।७१ ११२७ ६२०४
महुली ७९ मझौ वकघुवा ७,९ अ.कृ.सवरनगा.पा. ६ १४३।१० १६२ ८१९
८० वसन्त पुर वकघुवा ८ अ.कृ.सवरनगा.पा. ६ १२०।५० ६४ ३२३
८१ मोहन पुर वकघुवा ७ अ.कृ.सवरनगा.पा. ६ १९।३६ ५८ २००
८२ मालती महिला वकघुवा ७,९ अ.कृ.सवरनगा.पा. ६ ९२।०७ १५० ९१२
८३ सलहेस वकघुवा ७,८,९ अ.कृ.सवरनगा.पा. ६ २०७।८४ १८३ ८६८
८४ हातीलेट वकघुवा ५,६ अ.कृ.सवरनगा.पा. ५ ३३।९४ १३४ २०४
८५ तिरहुत गौरमराईन वकघुवा ३ अ.कृ.सवरनगा.पा. ५ ७०।३१ १०७ ६३७
८६ खोतर देवी ठेलिया ५ कञ्चनरुप न.पा. ११ १५८।९० १२३ ६६९
८७ भालु चट्टान ठेलिया १ कञ्चनरुप न.पा. ११ ६४।४६ ४७ ३०८
८८ १० गौरी वियाही वकघुवा ४ अ.कृ.सवरनगा.पा. ५ १५३।१० १२४ ६३७
८९ ११ देवी खोला ठेलिया १ कञ्चनरुप न.पा. ११ ६०।४० १११ ६४५
९० १२ स्वरुप थुमकी ठेलिया २ कञ्चनरुप न.पा. ११ ९५।४२ ७१ ४३४
९१ १३ त्रिवेण्ँी सा.वन ठेलिया ३ कञ्चनरुप न.पा. ११ ७७।९० १२८ ७८६
९२ १४ गौरी कुन्तामाई वकघुवा ७ अ.कृ.सवरनगा.पा. ६ ३१०।९५ ११२ ४०२
९३ १५ छत्रमहान वकघुवा १,२ अ.कृ.सवरनगा.पा. ५ १४९।०० १३३ ८७१
९४ १६ वावाजी सदाय वकघुवा ५,७ अ.कृ.सवरनगा.पा. ५ ११८।०० १४२ ६४९
९५ १७ कुन्ती माई वकघुवा ७ अ.कृ.सवरनगा.पा. ६ ८९।२० ८० ४३९
९६ १८ ठेलिया माई ठेलिया ४ कञ्चनरुप न.पा.११ २८।२१ १२३ ७२७
९७ १९ वावा वरखण्डी लोहजरा ४,९ तिरहुत गा.पा. ५ ५१।९० ३२४ १७२८
९८ २० ठाकुर वावा लोहजारा १,५ तिरहुत गा.पा. ५ ६१।९१ ४३४ २३९०
९९ २१ कमला महिला वकघुवा ८ अ.कृ.सवरनगा.पा. ६ ११।९२ ५३ ३४५
१०० २२ वजरéवली वकघुवा ५ अ.कृ.सवरनगा.पा. ५ ९।८२ २८ २२६
१०१ २३ जनकल्यान वकघुवा २ अ.कृ.सवरनगा.पा. ५ १४९।०० १३३ ८७१
१०२ २४ हरियाली लोहजारा ३ तिरहुत गा.पा. ५ ६।३८ ११७ ७७६
१०३ २५ खयरघारी कञ्चनरुप न.पा. ११ कञ्चनरुप न.पा. ११ ६।०७ १४८ ९१०
१०४ २६ अमाहा टाढी तिरहुत गा.पा. ५ तिरहुत गा.पा. ५ २।३१ ८३ ५१०
२२९१।९७ ३३७२ १८२८६
रुपनगर १०५ पौडँहा देउराली रुपनगर १,२ कञ्चनरुप न.पा. १२ ३५३।०० २६० १५९८
१०६ विष्ण्ँु रुपानगर ५,६,८,९ कञ्चनरुप न.पा. ९ ५५।१८ १५२ १५८२
१०७ धारा पानी रुपनगर ३,४,७ कञ्चनरुप न.पा. १२ ३८७।९३ ३६५ १३४९
१०८ निकुर टिकुरी रुपनगर ३,४,७ कञ्चनरुप न.पा. १२ २७६।१५ १६७ ८८५
१०९ सुन्दरी धरम पुर ८ कञ्चनरुपन.पा.११,१२ ४४२।०० २८५ ६६१
११० निकुरि हातिलेट रुपनगर १ कञ्चनरुप न.पा.७,१२ १९१।८० २१८ १०७८
१११ देवी देउराली धरम पुर १,२,३,४,५ कञ्चनरुप न.पा.७ १२४।३१ ४६१ १३१९
११२ मधेलाल ठेलिया ७,८,९ कञ्चनरुप न.पा. ११ २६६।३० २५२ १६९२
११३ कडिया रुपनगर ६ कञ्चनरुप न.पा. १२ ५५।४० १४९ ८१०
११४ १० गंगा गौरी ठेलिया ६ कञ्चनरुप न.पा. ११ ७८।७९ १२१ ५२९
११५ ११ मैना छडका रुपनगर ४ कञ्चनरुप न.पा. १२ ९१।०० ९६ ४४५
११६ १२ गाई गोठ धरमपुर ७,९ कञ्चनरुप न.पा. ८,९ ६४।६६ ८२ १००२
११७ १३ भिम फेदी रुपनगर ५ कञ्चनरुप ९ ६९।६१ १६९ ८६२
११८ १४ वैतरनी रुपनगर ६ कञ्चनरुप ९ ४५।१९ १४३ ६२२
११९ १५ वट्टे खोला धरम पुर ८ कञ्चनरुप न.पा. १२ ६६।११ ९५ ४६९
१२० १६ चन्द्रनहर वरमझिया १,९ कञ्चनरुप न.पा. ३ ९२।८० ९२५४ ९२५४
१२१ १७ दिनाराम भद्री कन्चनरुप न.पा. १२ कन्चनरुप न.पा. १२ ४।८४ ६१ १२३
२६६५।०७ १२३३० २४२८०
वलार्दह १२२ शिवपार्वती घोघनपुर ५,६ कञ्चनरुप न.पा. ६ १४०।३९ ३२६ १८२९
१२३ गोरराजा घोघनपुर ३ कञ्चनरुप न.पा. ६ १२७।७० ४४४ २५०६
१२४ वेल्हा देवी कमलपुर ६ सप्तकोशी न.पा. १० ९५।३० १३७ ८२३
१२५ ग्रामिण्ँ विकास कमल पुर ७ सप्तकोशी न.पा. ११ १३२।७० १६० ८३२
१२६ देवी खोला कमल पुर ९ सप्तकोशी न.पा. ११ ११९।०३ ८४ ४३५
१२७ मां शरदार्नी कमल पुर ८ सप्तकोशी न.पा. ११ ४९।५० ६६ ३८७
१२८ घोपा खोेला पुर्व पिपरा १,२,४ कञ्चनरुप न.पा. ६ ११६।७० २१३ १२६२
७८१।३२ १४३० ८०७४
गंगाजली १२९ रक्तमाला फत्तेपुर ३ सप्तकोशी न.पा. १ ३७४।५० ६६२ १५०६
१३० प्रसाहा फत्तेपुर १,२ सप्तकोशी न.पा.२ ३०३।३१ २०९ ११०३
१३१ गंगाजली फत्तेपुर ९ सप्तकोशी न.पा. ५ २९४।९६ २३४ १४३०
१३२ वलार्दह फत्तेपुर ७,८ सप्तकोशी न.पा. ४ १५०।३५ ४२३ २१७४
१३३ चुरे ओद्राहा ६,७ सप्तकोशी न.पा.७र८ १२६।५१ ३६७ १९५८
१३४ झाडीखण्ड फत्तेपुर १,२ सप्तकोशी न.पा. २ १५५।०० २०१ ८०८
१४०४।६३ २०९६ ८९७९
जम्मा १८५९३।८७ २१९३० ७२५८६