धार्मिक वन

धार्मिक वन

 

धार्मिक संघ संस्थाको वरीपरी रहेको वन जंगल क्षेत्रहरु उक्त क्षेत्रको महत्व र सौन्दर्य वढाउने उद्धेश्यले धार्मिक वनको रुपमा हस्तान्तरण गरिन्छ । यस जिल्लामा हालसम्म कुनै पनि धार्मिक समूहलाई धार्मिक प्रयोजनको लागी धार्मिक वनको रुपमा राष्ट्रिय वन हस्तान्तरण गरिएको छैन ।